नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने
काठमान्डौ, २६ मंसिर । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आज शुक्रबार चार नयाँ मन्त्री थपिँदा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हाको मन्त्रालय फेरिने भएको छ । प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार कुमार इङनामलाई भूमिमन्त्री बनाइने भएकाले सिन्हाको जिम्मेवारी परिवर्तन गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
