एमाले सचिवालय बैठक २ बजेलाई सर्यो
काठमान्डौं, २६ मंसिर । नेकपा एमालेको सचिवालय बैठकको समय समयानुसार परिवर्तन भएको छ । आज (शुक्रबार) दिउँसो १ बजे बोलाइएको बैठक अब एक घण्टा ढिला गरी २ बजे बस्ने भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
