पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते
पाल्पा, २६ मंसिर । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा आज जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । लु १ ज ३९०८ नम्बरको जिप अरुणखोलादेखि रामपुरतर्फ जाँदै गर्दा निस्दीको मित्याली क्षेत्रमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
