SHARE
बुटवल टुडे · शुक्रबार​ २६ मंिर २०८२ ०७:४३ AM · 1 मिनेट पढाइ

विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा

काठमान्डौ, २६ मंसिर । जेनजी अभियन्ताहरुले स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचन सुनिश्चित गर्न निर्वाचन आयोगका पदाधिकारीसमक्ष ध्यानाकर्षण गराएका छन् । शुक्रबार उनीहरुले विदेशमा रहेका २० लाखभन्दा बढी नेपालीले आफ्नो मत प्रयोग गर्न पाउनुपर्ने ग्यारेन्टी सरकारले दिनुपर्ने माग राखेका हुन् । जेनजी अभियन्ता शिरिष साहीले “एउटा राजनीतिक दलले पाउने मतभन्दा बढी नेपाली विदेशमा छन् ।