राप्तिको डम्पिङ साइडमा आगलागी
लमही, २६ मङ्सिर । दाङको राप्ती गाउँपालिका-२ पुन्यपुरमा रहेको फोहोर व्यवस्थापन तथा स्रोत केन्द्रमा भीषण आगलागी भएको छ । शुक्रबार बिहान देखि लागेको आगो अहिले नियन्त्रणमा आएको छ । आगलागीका कारण एउटा ट्रस्ट भवन सहित ठुला साना मेसिन र टायल तथा इन्टरलक जलेर पूर्ण रूपमा नष्ट हुँदा करोडौँको क्षति भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
