झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस
काठमाडौँ । नेपाली कांग्रेस झापाले प्रतिनिधिसभा निर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्मासहित प्रत्यक्ष र समानुपातिक गरी ६६ जना उम्मेदवारको नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको छ । पार्टी विधानअनुसार जिल्लाका पाँचवटै संसदीय क्षेत्रबाट सिफारिस भएका उम्मेदवारहरूको नाम प्रदेश समितिमा पठाइएको जिल्ला सचिव कृष्ण हुमागाईंले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
