अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो
चितवन । अण्डाको लागत मूल्य निरन्तर वृद्धि भएको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरूको समिति गठन गरी गरेको अध्ययनअनुसार अघिल्लो मूल्यभन्दा लागत बढेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
