आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज (मंसिर २६ गते) चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । आज उनले मन्त्रिमण्डलमा चार नयाँ मन्त्री थप्न लागेकी छन् । यसका लागि प्रधानमन्त्री कार्कीले कुमार इङनाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईं र श्रद्धा श्रेष्ठ को नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेकी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
