जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ
काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छोडेर जनार्दन शर्मातिर लागेका पूर्व माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय टेकबहादुर बलम्पाकी र सीता दाहाल फेरि प्रचण्डकै नेतृत्वमा फर्किएका छन् । बलम्पाकी र दाहाल पतिपत्नी हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
