एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन
काठमान्डौ, २६ मंसिर । नेकपा एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भोलिबाट हुने महाधिवेशनको तयारीमा नेता र कार्यकर्ताको बाक्लो उपस्थिति छ । देशभरबाट आएका प्रतिनिधि तथा अन्य कार्यकर्ताहरू च्यासलमा जम्मा भएका छन् । अध्यक्ष पदका दावेदार केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै च्यासलमै रहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
