SHARE
बुटवल टुडे · शुक्रबार​ २६ मंिर २०८२ ०९:४८ AM · 1 मिनेट पढाइ

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

काठमान्डौ, २६ मंसिर । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नहुने भएका छन् । २०७९ सालमा बाजुराबाट प्रत्यक्ष निर्वाचित पाण्डेले चुनावी प्रतिस्पर्धा नगर्ने निर्णय गरेपछि उनको नाम पार्टीले सिफारिस गरेको छैन ।