नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण
काठमान्डौ, २६ मंसिर । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित समारोहमा नवनियुक्त चार मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । मन्त्री नियुक्त भएका चार जनामा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् । उनीहरूलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजै नियुक्त गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
