SHARE
बुटवल टुडे · शुक्रबार​ २६ मंिर २०८२ ०९:५९ AM · 1 मिनेट पढाइ

एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने

काठमान्डौ, २६ मंसिर । नेकपा एमालेको ११औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । भक्तपुरको सल्लाघारीमा हुने उद्घाटन समारोहमा तीन लाखभन्दा बढी नेता तथा कार्यकर्ता सहभागी हुने गरी तयारी भएको एमालेले जनाएको छ । भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाले भने, “मञ्चस्थलमा तीन लाख बढी नेता तथा कार्यकर्ता आउनुहुनेछ ।