च्यासलमा एमाले सचिवालय बैठक जारी
काठमान्डौ, २६ मंसिर । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही ढिलाइपछि सुरु भएको हो । बैठकमा महाधिवेशनका लागि प्रतिनिधि मनोनयन, विधान संशोधन प्रस्ताव तथा महाधिवेशन सञ्चालनका मोडालिटीबारे विस्तृत छलफल हुने तयारी छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
