जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर
काठमान्डौ, २६ मंसिर । जेनजी आन्दोलनको भदौ २४ को प्रदर्शनमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा पक्राउ परेकाहरूलाई रिहा गर्न गृह मन्त्रालयको निर्देशमा प्रहरी प्रधान कार्यालयले देशभरका सबै प्रहरी कार्यालयलाई सर्कुलर जारी गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनअनुसार थुनामा रहेका व्यक्तिहरूलाई हाजिर–जमानीमा रिहा गर्न उल्लेख गरिएको गृह मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
