SHARE
बुटवल टुडे · शुक्रबार​ २६ मंिर २०८२ १०:४३ AM · 1 मिनेट पढाइ

६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय

बुटवल, २६  मंसिर ।  दैनिक युवाहरूमा विदेश मोह देखिएको छ । यस्तो बेला रुपन्देहीमा एक युवा जोडीले भने यही होटेलमा लगानी थप्दै सुविधा सम्पन्न सेवातर्फ अघि बढेका छन् । तिलोत्तमामा रहेको सिद्धार्थ रेष्टुरेन्ट एण्ड भोजनालयमा लगानी बढाएर ओमसतिया–१ मा युवा बुद्धिराज भट्टराई र प्रतिमा भट्टराईको दम्पतीले सेवा शुभारम्भ गरेका हुन ।