SHARE
बुटवल टुडे · शुक्रबार​ २६ मंिर २०८२ १२:१८ PM · 1 मिनेट पढाइ

मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन

जनकपुरधाम, २६ मंसिर । मधेश प्रदेशमा सरकार विस्तारबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेर टुंगिएको छ । सत्ता गठबन्धनको बैठक शुक्रबार बिहान ११ बजे मधेश भवनमा डाकिएको थियो । बैठकमा मन्त्रालय भागबण्डा, सभामुख नियुक्तिसहित विभिन्न प्रस्तावमा छलफल गर्ने तयारी थियो ।