बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प
नवलपरासी । बर्दघाट नगरपालिका–१ मा रहेको राष्ट्रिय आवास कम्पनी लिमिटेड योजना कार्यालयका योजना प्रमुख महेन्द्र थापामाथि गत मङ्सिर ११ गते आइतबार बिहान ११ बजेदेखि ११:३० बजेसम्म कार्यस्थलमै गएर धम्की तथा दुर्व्यवहार गरिएको भन्दै सुरक्षाको प्रत्याभूति नभए सम्म कार्यालयले प्रवाह गर्ने सेवा अनिश्चितकालीन रूपमा बन्द गरिएको जनाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
