थारु महिलाको माछा महिमा
बाँके, २७ मंसिर । धान भित्राउने चटारो सकिएको केही दिन भइसकेकाले अहिले थारु महिलाहरूमा एक किसिमको हल्कोपन छ । न खेत जोत्न गोरु धपाउनुपर्ने, न बाली टिप्न धौ–धौ । खेत बारीमा हिउँदे साग–सब्जी लगाइसकेपछि गाउँका धेरै महिलाहरूलाई फेरि फुर्सदिलो समय मिलेको छ । यही फुर्सदलाई उनीहरूले ‘माछा मार्ने मौसम’ भनेर चिन्छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
