श्रमको न्यूनतम ज्याला कहिले ?
चन्द्रौटा, २७ मंसिर । कसैको हातले इट्टा च्याप्छ, कसैको हातले ढुङ्गा । कसैले गोडा–बुट्टा भिजाउँदै सडक खन्छन् । कसैले काठ–फलाम समाउँदै घरको पर्खाल ठड्याउँछन् । यी सबै श्रम पसिना बग्छ । तर उमेर, लिङ्ग वा बलको आधारमै श्रमको मूल्य फरक हुने गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
