उम्मेदवार छनौटले काँग्रेसमा किचलो
नवलपरासी, २७ मङ्सिर । आगामी फागुन २१ गते हुन गई रहेको सङ्घीय संसद् प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी सिफारिसमा किचलो देखिन थालेको छ । एकतर्फी रूपमा ६/६ पटक उम्मेदवारको नाम सिफारिस गर्दा पार्टी विधान मापदण्ड विपरीत भएको जिल्लाका कार्यकर्ताले असन्तुष्टि व्यक्त गर्न थालेपछि नेपाली काँग्रेस उम्मेदवार छनौटमा किचलो देखिन थालेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
