कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न
कञ्चन, २७ मंसिर । कञ्चन गाउँपालिकाको आयोजना तथा सामुदायिक रेडियो कञ्चनको समन्वयमा सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन भएका विकास निर्माण, सेवा सुविधा र सार्वजनिक कार्यक्रमहरूको प्रगति तथा प्रभावकारिताबारे नागरिक समक्ष प्रत्यक्ष जानकारी दिने उद्देश्य सहित सुनुवाइ आयोजना गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
