पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण
पञ्चकोश सिद्धान्त हिन्दू दर्शन, विशेषतः वेदान्त र योगमा, मानव अस्तित्वको संरचना बुझाउने सर्वाधिक महत्वपूर्ण अवधारणा मानिन्छ । ’कोश’ शब्दको शाब्दिक अर्थ ’म्यान’ वा ’आवरण’ हो, जसले चेतनाको केन्द्रबिन्दु, वास्तविक आत्मलाई ढाक्छ । यो सिद्धान्तले आत्मन् (नित्य, अपरिवर्तनीय चेतना) र अनात्म (अनित्य, परिवर्तनशील आवरणहरू) बीचको विवेक र भेद स्थापित गर्नका लागि एक व्यवस्थित आधार प्रदान गर्दछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
