SHARE
बुटवल टुडे · शनिबार २७ मंिर २०८२ ०३:५४ AM · 1 मिनेट पढाइ

यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै

काठमान्डौ, २७ मंसिर । एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज श्रीलंका सामना गर्दैछ । नेपाली समयअनुसार खेल बिहान १०ः४५ बजे द सेभेन्स रंगशालामा सुरु हुने छ । नेपालले सुखद सुरुवात गर्दै प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।