SHARE
बुटवल टुडे · शनिबार २७ मंिर २०८२ ०४:१० AM · 1 मिनेट पढाइ

पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न

बुटवल, २७ मंसिर ।  पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारी संस्था ली.को पाँचौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन बुटवलमा सम्पन्न भएको छ ।