SHARE
बुटवल टुडे · शनिबार २७ मंिर २०८२ ०४:२२ AM · 1 मिनेट पढाइ

बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने

गुल्मी, २७ मंसिर ।   राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले बुटवल हस्पिटल प्रालीसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीमा आबद्ध कार्य समिति एवं आजीवन सदस्यको उपचारमा २५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।