दाङतिर दौडिँदा……..
बुटवल, भैरहवा, तौलिहवा हुँदै चन्द्रौटा पुगियो । त्यहीँ बदाम, सुन्तला र बयर किनेर खाँदै यात्रा अघि बढाइयो । दाङको जखेरा तालमा पुगेपछि माधव नेपाल ( मणिमुकुन्द सेन उद्यान संरक्षण समिति, फूलबारीका अध्यक्ष) दाइले माछालाई दाना दिए । तालमा स्याउँस्याउँती माछा आए दाना खान ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
