सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत
काठमान्डौ, २७ मंसिर । जेनजी आन्दोलनपछि अनेरास्ववियु अध्यक्ष पदबाट हटाइएका डा. सुजन कडरिया नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि मनोनीत भएका छन् । १०८ जना मनोनीत प्रतिनिधि सूचीमा कडरिया पनि समावेश भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
