मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप
काठमान्डौ, २७ मंसिर । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनीत १०८ जना प्रतिनिधि सूचीप्रति वरिष्ठ उपाध्यक्ष तथा अध्यक्ष पदका दाबेदार ईश्वर पोखरेलले असहमति जनाएका छन् । हिजो बसेको सचिवालय बैठकमा मनोनीत प्रतिनिधि सूची अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच छलफल गरेर अन्तिम गर्ने सहमति भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
