SHARE
बुटवल टुडे · शनिबार २७ मंिर २०८२ ०५:५९ AM · 1 मिनेट पढाइ

एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना

काठमान्डौ, २७ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग ९एनपीएल० को फाइनल खेलमा प्रतिस्पर्धा गर्न लागेको लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स दुवै टोलीलाई शुभकामना दिएकी छन् ।