एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने
काठमान्डौ, २७ मंसिर । नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । कांग्रेसको तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का उद्घाटन कार्यक्रममा सहभागी हुने जनाइएको छ । यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उद्घाटन कार्यक्रममा उपस्थित नहुने भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
