आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते
काठमान्डौ, २७ मंसिर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिसो र सुक्खा मौसम बढेसँगै आगलागीका घटनामा वृद्धि भएको भन्दै सर्वसाधारण र सरोकारवाला निकायलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले शुक्रबार विज्ञप्ति जारी गर्दै पछिल्लो एक महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
