एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट
काठमान्डौ, २७ मंसिर । नेकपा एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु भएको छ । भक्तपुरको सल्लाघारीमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित उद्घाटन सत्र सुरु भएको छ । देशभरका विभिन्न जिल्लाबाट महाधिवेशनमा सहभागी हुन कार्यकर्ता र प्रतिनिधिहरू सल्लाघारी पुग्न थालेका छन् । नेताहरू पनि क्रमशः उद्घाटन कार्यक्रममा सहभागी हुने क्रम जारी छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
