नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप
नवलपरासी,पश्चिम् । नेपाली काङ्ग्रेस नवलपरासीमा यति बेला उम्मेदवार सिफारिसको विषयमा किचलो उत्पन्न भएको छ । नवलपरासीका दुई निर्वाचन मध्ये निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार सिफारिसको विषयलाई लिएर एक अर्का गुटबिच झन्डै हात हालाहालको स्थिति सिर्जना भएपछि आन्तरिक द्वन्द्व पुनः उत्कर्षमा पुगेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
