एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रजातन्त्र, बहुदलीय व्यवस्था र समावेशीतालाई जोगाउँदै नयाँ समझदारीका साथ अघि बढ्नुपर्ने बताएका छन् । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले तीन ठूला राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धीहरू जोगाएर राजनीतिक दल, परम्परागत शक्ति र नवपुस्ताबीच समझदारी गर्नुको विकल्प नरहेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
