SHARE
बुटवल टुडे · शनिबार २७ मंिर २०८२ ०१:४४ PM · 1 मिनेट पढाइ

सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन

काठमाडौं । लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोयल्स भने लगातार दोस्रो पटक उपविजेतामै सीमित भएको छ ।