SHARE
बुटवल टुडे · शनिबार २७ मंिर २०८२ ०२:५४ PM · 1 मिनेट पढाइ

व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता

दाङ,२७ मङ्सिर । घोराही उपमहानगरपालिका -५ धर्नाकि  बसन्ता के सीले व्यवसायीक रूपमा कुखुरा पाल्न थालेको ८ वर्ष भयो । उनले घरछेउमा  दुई वटा ठुला खोर बनाएकी छन् । पछिल्लो पटक राखेका कुखुराले अन्डा दिन थालेको पनि  १ वर्ष भयो।