SHARE
बुटवल टुडे · शनिबार २७ मंिर २०८२ ०३:२३ PM · 1 मिनेट पढाइ

प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न 

काठमाडौँ । बुटवल उपमहानगरपालिका ६ मा  सुन्दरनगरमा रहेको प्रसिद्ध कृषि सहकारीको नवौँ साधारण सभा  शुक्रवार सम्पन्न  भएको छ । कृषिमा लगानी  घर घरमा रोजगारी भन्ने  नारा सहित सञ्चालित सहकारीको कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले बुटवल नगरभित्र रहेका सहकारी भाग्न नसक्ने बताएका छन् ।