SHARE
बुटवल टुडे · आइबार​ २८ मंिर २०८२ ०१:२४ AM · 1 मिनेट पढाइ

चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’

बुटवल,  २८ मंसिर । आगामी फागुन २२ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेस रुपन्देहीले उमेद्बार छनौटको लागि प्रदेश समितिमा पठाएको छ । जसमा अधिकांश अघिल्लो र यस भन्दा पहिला भएका प्रतिनिधि सभा निर्वाचनमा पराजित अनुहार रहेका छन् ।