SHARE
बुटवल टुडे · आइबार​ २८ मंिर २०८२ ०१:३० AM · 1 मिनेट पढाइ

एमाले महाधिवेशन र अपेक्षा 

मुलुकको दोस्रो ठुलो दल नेकपा एमालेको ११ औँ महाधिवेशन शनिवारदेखि सुरु भएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच अध्यक्षका लागि तीव्र प्रतिस्पर्धा हुने महाधिवेशन प्रतिनिधिहरू बताउँछन  ।