कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए
कतार, २८ मङ्सिर कतारलाई कर्म थलो बनाउँदै आएका पर्वतबासीहरुको साझा संस्था पर्वत जलजला समाज कतारले “बृहत् वनभोज कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । जलजला समाजले शुक्रवार नयाँ वर्ष २०२६ को पावन अवसरमा शुभकामना आदान–प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम कतारको अल दोसरी पार्क सहानियामा भव्य रूपमा मनाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
