SHARE
बुटवल टुडे · आइबार​ २८ मंिर २०८२ ०४:३० AM · 1 मिनेट पढाइ

राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी

नेपालको पत्रकारीतामा रूपन्देही जिल्लालाई मोफसलको राजधानी भनिन्छ, मानिन्छ । मोफसलको अर्थ सङ्घिय राजधानी काठमाडौं बाहिरको क्षेत्र भन्ने हो । यस अर्थमा सङ्घीय राजधानी काठमाडौं भन्दा बाहिरको क्षेत्रमा सञ्चार जगत सबै भन्दा बढी र राम्रोसँग फस्टाएको क्षेत्र रूपन्देही जिल्ला हो भन्ने बुझिन्छ ।