SHARE
बुटवल टुडे · आइबार​ २८ मंिर २०८२ ०५:१७ AM · 1 मिनेट पढाइ

कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न

कतार, २८ मङ्सिर । कतारलाई कर्म थलो बनाउँदै आएका पर्वतबासीहरुको साझा संस्था पर्वत जलजला समाज कतारले “बृहत् वनभोज कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । जलजला समाजले शुक्रवार नयाँ वर्ष २०२६ को पावन अवसरमा शुभकामना आदान–प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम कतारको अल दोसरी पार्क सहानियामा भव्य रूपमा मनाएको हो  ।