अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो
पाल्पा, २८ मङ्सिर । पाल्पाको निस्दी गाउँपालिका–४, चिउरीवासमा भएको जिप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ नवलपुर मध्य विन्दु नगरपालिका–१३ का ३४ वर्षीय सुन्दर विकको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरी जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
