सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ?
काठमान्डौ, २८ मंसिर । आइतबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यसअघि दुई महिनाअघि कायम भएको रेकर्ड तोड्दै सुनको भाउ नयाँ उचाइमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
