ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्यो भनेर माग गर्ने ?
काठमान्डौ, २८ मंसिर । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि आइतबार बिहान काठमाडौँको भृकुटीमण्डपमा पार्टी केन्द्रीय समिति बैठक बसेको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति लक्षित गर्दै असन्तुष्टि व्यक्त गरेका छन् । आत्मआलोचना र प्रतिवेदनका नाममा आफूविरुद्ध प्रहार गर्ने प्रयास भएको भन्दै ओलीले कटाक्ष गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
