पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली
काठमान्डौ, २८ मंसिर । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र हुने स्थल भृकुटीमण्डपमै आइतबार जारी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीको सङ्ख्या बढाउने रणनीति अघि सारेका छन् । अध्यक्ष ओलीले उक्त प्रस्ताव प्रत्यक्ष रूपमा आफूले नल्याई निकटस्थ नेतामार्फत माहोल निर्माण गरिरहेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
