एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने
काठमान्डौ, २८ मंसिर । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले अब पार्टीको कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका छन् । ७० वर्ष पूरा गरिसकेका ज्ञवालीले चुनावी प्रतिस्पर्धामा नउत्रिने भए पनि पार्टी गतिविधिमा सक्रिय रहने स्पष्ट पारेका छन् । भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले यो घोषणा गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
