प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की
काठमान्डौ, २८ मंसिर । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले राजनीतिक आन्दोलनका क्रममा प्रहरी सधैं निशानामा पर्ने गरेको गुनासो गरेका छन् । उनले आवश्यक पर्दा प्रयोग गरिने र नचाहिँदा बेवास्ता गरिने अवस्थालाई जनाउँदै प्रहरीलाई ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाइने गरेको टिप्पणी गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
