एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म
काठमान्डौ, २८ मंसिर । नेकपा एमालेको बन्दसत्र हुने भृकुटीमण्डपमा प्रतिनिधिहरूका लागि विविध आकर्षणसहितको विशेष व्यवस्था मिलाइएको छ । बन्दसत्रस्थलमा नेपाल कम्युनिष्ट आन्दोलन तथा एमालेको राजनीतिक इतिहास बुझ्न सकिने प्रदर्शनीदेखि टिकटक भिडियो बनाउन छुट्टै पार्कको समेत व्यवस्था गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
